आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध– अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । राप्रमसं नेपालले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन...