आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकाद्वारा २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

धनगढी । धनगढी उपमहानगरपालिकाले २ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । स्थानीय किसानले उत्पादन गरेको सयपत्र, मखमली लगायत फूलको प्रवद्र्धन तथाा सहज रुपमा खरिद बिक्री गर्न पाउने उद्देश्यले...