आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युतीय मेसिनबाट स्थानीय तहको मतदान गर्न कति सम्भव ?

निर्वाचन आयोगले चुनाव नजिकिँदै गर्दा विद्युतीय मेसिनको प्रयोगलाई प्राथमिकता दिने चर्चा गरे पनि व्यवहारमा भने कार्यान्वयन गर्न सकेको छैन । आसन्न स्थानीय तहको निर्वाचनका लागि आयोगले कागजी मतपत्रमै मतदान गराउने...