नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’ को सिइओमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् । देवकोटा फेब्रुअरी १३ तारिखमा नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका हुन् । ...