आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईको प्रश्न : देश गम्भीर आर्थिक संकटबाट गुज्रिन थाल्यो, खै आर्थिक विमर्श ?

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रिन थालेको बताएका छन् । अध्यक्ष भट्टराईले रेमिट्यान्स बाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक...