बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोहन मैनालीको निबन्ध सङ्ग्रह ‘आकाशमुखी’ सार्वजनिक

लेखक एवम् पत्रकार मोहन मैनालीले अनुवाद गरेका निवन्धहरुको संग्रह ‘आकाशमुखी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक समारोहमा हरि शर्मा, सगुना शाह र अनुवादक मैनालीले पुस्तकको संयुक्त रूपमा...