काठमाडौँका सबै ११ स्थानीय तहको नतिजा ट्रेन्ड हेर्दा अघिल्लो निर्वाचनको नतिजामा उथलपुथल हुने देखिएको छ । अस्थिर मतदाता हुने भनेर चिनिने काठमाडौँमा २०७४ को तुलनामा यो निर्वाचनमा देखिएको नतिजाले यसलाई...