सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री

अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा बुधवार कजाकस्तानमा उत्रिएका छन् । नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका...