आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने

काठमाडौँ । चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको...