आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीमदत्त राजमार्ग भासिएपछि तराई–पहाडको ‘लाइफ लाइन’ बन्द

धनगढी । साउन २२ देखि केही दिन लगातार परेको वर्षाले भीमदत्त राजमार्ग भासियो । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लालाई ७ पहाडी जिल्लासँग जोड्ने सो राजमार्ग पहिरोले भासिएपछि अवरुद्ध भयो  । ...