आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा मिर्गौला दान : प्रत्यारोपणका नाममा महिलामाथि अपराध

काठमाडौँकी ४८ वर्षीया नमुना प्रजापति (नाम परिवर्तन)ले मिर्गौला फेल भएपछि  डायलिसिस गराउन थालेको ५ वर्ष पुग्यो । उनले मिर्गौला प्रत्यारोपणको इच्छा राखे पनि पुरा हुन सकेको छैन ।  पाँच...