बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चुनढुङ्गा उत्खननका कारण गाउँ नै पहिरोको उच्च जोखिम

कटारी । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च...