आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक

लुम्बिनी । मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल...