सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत्...