आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा...