बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा '​योद्धा'को लोकार्पण

यदुनाथ भट्टराईकाे कृति​प्रगतिवादी उपन्यास '​योद्धा'को लोकार्पण शनिबार भरतपुरस्थित नारायणी नमुना मा. वि.को प्रेक्षालयमा सम्पन्न भएको छ । विमोचन गरिएको कृतिमा समालोचक डी.आर पोखरेलले '​​लमजुङ र गोरखाको उत्तरी भेगका जनजातिहरू र मूलतः तामाङ...