आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

कञ्चनपुर ।  कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको...