आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको लफडा : अवैध धनलाई वैध बनाउन ‘चिट्ठा विधेयक’

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा गत सोमबार चिट्ठा विधेयक पेस गर्ने कार्यसूची थियो । सो विधेयक पेस गर्न बागमती प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको थियो । ...