मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गद्दी बैठक सर्वसाधारणका लागि खुला, तस्बिरहरु हेर्नुहाेस्

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे ।  हनुमान ढोका दरबार हेरचाह...