आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भने– ‘उपसभामुखको भूमिका शंकास्पद देखियो’

विराटनगर । कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्वाचित उपसभामुख सिर्जना दनुवारले शंकास्पद र विवादास्पद भूमिका खेलेको आशङ्का गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छलफलमा...