सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले...