आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेपमा सुन प्रकरणमा कृष्ण बहादुर महरालाई सीआईबीले गरायो बयान कागज

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई बयान कागज गराएको छ ।  ...