एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन् । चीनले युद्ध अन्त्यका लागि तत्काल शान्ति वार्ताको आह्वान गरेको...