आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो ६ घण्टाभन्दा बढी बयान

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।  सीआईबीका अनुसन्धान अधिकृतले पौड्यासँग सो प्रकरणमा केन्द्रित रहेर ६ घण्टा भन्दा लामो...