सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ । चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिने छ । ...