आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चलचित्र ‘करोडपति’को पोस्टर टाँसेर जीविका चलाएका ‘जोगिन्दर’ आफैँ करोडपति

०५२ तिरको एक दिन, काठमाडौंका सडकमा हिँड्दै गर्दा अहिलेका चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को भेट अर्का अहिलेका चर्चित नृत्य निर्देशक शिव विकसँग भयो । त्यति बेला यी दुवै जीविकाको...