मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्षयरोग दिवस सप्ताहव्यापी रुपमा मनाइने

२४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ । बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार...