आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीयले आन्दोलन गरेपछि बल्ल बन्न थाल्यो सुनाकोठी-चापागाउँ सडक (फोटोहरू)

सुनाकोठी-चापागाउँका स्थानीय केही दिनयता सडक बन्द गर्दै मुर्दावादको नारा लगाउन बाध्य भए । उनीहरूले चुनाव आउन लागेकोले कुनै दलको विपक्षमा नारा जुलुस भने गरेका थिएनन् । वर्षौँसम्म उनीहरू सडकको धुलो...