आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट,  श्रेष्ठ र शाह निलम्बित

काठमाडौँ । शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको समाचार बाहिरिएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष...