सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाट्टामा थापा समूहले गर्‍यो उम्मेदवारी घोषणा

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाका वर्तमान उपाध्यक्षसमेत रहेका थापाले आइतबार पत्रकार सम्मेलन गरी चैत १७ गते हुन...