मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउने स्वास्थ्यमन्त्री खतिवडाको भनाई

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले प्रायः जसो मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताएका छन् । राजधानीका आयोजित एक कार्यक्रमा मन्त्री खतिवडाले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउनका सरकारले छिट्टै...