आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिन्दु विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले पर्यटनमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।  आइतबार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले...