बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ७ लाख मात्रा फाइजर खोप आइपुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ७ लाख ३२ हजार ४२० फाइजर खोप आइपुगेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सो खोप नेपालले प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति...