आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाउँमा बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

सुर्खेत । उमेरले ६५ वर्ष नाघेका हरिलाल ढकाल जवान युवाजस्तै बाख्रा पालन व्यवसायमा संघर्ष गरिरहेका छन् । वीरेन्द्रनगरदेखि १४ किलोमिटर पूर्वउत्तरतर्फ पर्ने लेकबेशी नगरपालिका–१०, टिमुरकोटमा उनको बाख्रा फार्म छ, जहाँ...