आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई  प्राथमिकता दिनुपर्छ  : अध्यक्ष नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग...