एसियाकै दोस्रो आयोजनाका रूपमा नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक फर्पिङ लघु जलविद्युत आयोजना निर्माण गरिएको थियो । आजभन्दा ११० वर्षअघि सो आयोजनाबाट ५०० किलोवाट बिजुली उत्पादन थालिएको थियो । जलविद्युत उत्पादनमा...