आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यवसाय नभए पनि धमाधम फिल्म निर्माण

काठमाडौँ । गत भदौमा ८ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म थिए ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँचो पैँचो’, ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’...