आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई निम्तो

काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र...