बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘शिरीषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले...