आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०२९ सालदेखि लगातार वडाध्यक्ष, फेरि चुनाव लड्ने तयारी

ललितपुर महानगरपालिका वार्ड नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार ८१ वर्षका भए । आउँदो स्थानीय निर्वाचनमा उनी फेरि वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । ‘यो उमेरमा पनि फेरि चुनाव ?,’...