आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवराजकी आमाको चेतावनी, ‘ छोराको न्याय लागि सर्वोच्चको गेटमा अनसन बसेर प्राण त्याग्छु’

काठमाडौं – गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा...