हेटौंडा – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरबीच हेटौडामा भेटवार्ता भएको छ। भेटमा जर्मनी सरकार र प्रदेश ३ सरकारबीच प्राविधिक शिक्षालार्इ विशेष जोड...