मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् ।  एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्यरराज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ...