आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घाँटीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

रेसुङ्गा । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब...