मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ । नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९...