आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादल र बंगलादेशी राज्यमन्त्री रहमानबीच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेको छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित  र विपद्...