आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन्...