काठमाडौँ । नदीजन्य पदार्थको अव्यवस्थित उत्खननले चुरे क्षेत्रमा जोखिम बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । २०औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार चुरे क्षेत्रमा अवस्थित नदीजन्य पदार्थमा अव्यवस्थित उत्खनन बढेको र...