सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावले : ७१ अर्ब राजस्व सङ्कलन

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको...