आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व अर्थमन्त्री शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो  ।   शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण...